Advertisement

कुकुर मारेको विरोधमा पशु अधिकारकर्मीले माइतीघरमा प्रदर्शन

0 1,176

Advertisement

०१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।

बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।

कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.