Advertisement

योगेश भट्टराईकाे टिप्पणीः परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !”

0 621

Advertisement

१६ चैत, काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता योगेश कुमार भट्टराईले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का प्रभवशाली नेता डा. भीम बहादुर रावललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् ।

उनले कारबाही र सजाय कमजोर शक्ताको अन्तिम अस्त्र भएको र यसले परीणाम उल्टो हुने निश्चित् रहेको पनि टिप्पणी गरेका छन् । उनले नेताहरु नेपाल र रावललाई निलम्बन गर्ने निर्णबाट पछि फर्कनको लागि अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका छन्-“कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.