Advertisement

राइडरले ज्याकेट नलगाइ पठाओ चलाउन अनुरोध

0 580

Advertisement

१० चैत, काठमाडौं । पठाओ नेपाल प्रालिले अफलाइन राइडरलाई निरुत्साहित गर्न पठाओ लेखेको ज्याकेट नलगाइ पठाओ चलाउन अनुरोध गरेको छ । कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

पठाओको अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन अनुरोध गरेको हो । सूचना बेवास्ता गरी अनलाइन राइडरले ज्याकेट लगाएमा कम्पनीले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तो छ विज्ञप्ति



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.