२२ फागुन, काठमाडौँ । यसपालीको चुनावमा ‘इपी सेन्टर’का रुपमा हेरिएको झापा-५ मा बालेन्द्र शाह (बालेन)को जित पक्का देखिएको चर्चा सुरु भएको छ ।
२ हजार ३ सय ३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेनले १ हजार ४ सय ७६ मत पाएका छन् भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३ सय ८४ मत मात्र प्राप्त गरेका छन् ।
झापा-५ मा बालेन्द्र शाहको जित पक्का देखिएको छ ।
यसरी एमाले र त्यसमा पनि केपी शर्मा ओलीको गढका रुपमा रहेको झापा-५ मै घण्टीको लहर देखेर मत गन्नेहरु नै अचम्ममा परेका छन् ।


+ There are no comments
Add yours