Advertisement

दैलेखमा सडक दुर्घटना, रेडक्रसका कर्मचारीको मृत्यु

0 545

Advertisement

१२ भदाै,  दैलेख । शनिबार दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा  रेडक्रस सोसाइटीका कर्मचारीको ज्यान गएको हो ।  दुर्घटनामा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ। 

सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल ल्याउने तयारी भएको



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.