एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

१५ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ।

त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours