Advertisement

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, २४ घण्टाको समय

0 339

Advertisement

२८ जेठ, गण्डकी । गण्डकी प्रदेशकी प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि बहुमतको आधार प्रस्तुत गर्न सांसदहरुलाई आह्वान गरेकी छन् ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले प्रदेश संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी छन् । यसका लागि उनले जेठ २९ गते सम्मको समय दिएकी छन् ।

विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै बहुमत रहेको दावी गर्ने तयारी गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.