काठमाडौं महानगरवासीहरुमा कोविडबाहेकका कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा सम्पर्क हटलाइन
१६ बैशाख, काठमाडौं । काठमाडौं महानगरवासीहरुमा कुनै स्वास्थ्य सम्बन्धि समस्या आएमा वा कोविडबाहेकका विरामीले उपचारका लागि अस्पताल जानु पर्ने भएमा हटलाइन टेलिफोन नं. ११८० मोवाईल नं. ९८४९८५६६७२, ९८४९६०५४७ र ९८४९८५६६७१ मा तथा कोभिडका बिरामीले अस्पताल जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गर्न मेयर शाक्यको अनुरोध छ ।