Advertisement

केएनपी नेरोल्याक प्रस्तुत गर्दछ “पर्व सँगै रङ्गमा दङ्ग” चाडपर्व अफर

0 130

Advertisement

३१ साउन, काठमाडौं । केएनपी जापान प्रा.ली., कान्साई पेन्टस् जापानकोसहायक कम्पनी हनुका साथै नेपालकोअग्रणी पेन्ट ब्रान्डहरु मध्येएक मा पर्दछ, जसलेयसपाली पनि आफ्नो“पर्व सँगै रङ्गमा दङ्ग” भन्नेचाडपर्व अफर लिएर आएकोछ । योग्राहक केन्द्रित अफर, विशेष गरी चाडपर्वकाे लागि रु ७५,००० कोखरिदमा मान्य छ जनु इम्प्रेशन २४ क्यारटे वा माइका माबर्ल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वाशेबल वा चारै वटाको संयुक्त मात्रामा पाउन सकिनेछ ।

अर्कोतर्फ, यो चाडपर्वमा, ग्राहकहरुले केएनपी नेरोल्याक बाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्नसक्नुहुनेछ । कम्पनीलेमाथि उल्लिखित मापदण्ड पूरा गर्ने हरके खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार हो ।

त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउनेदाबी गरके ोछ भनेअन्तिममा रु ५ लाखकोएक जनालाई बम्पर उपहार पनि रहेकोछ । यी दुई उपहारकोविजते ा लक्की ड्रमार्फत तय गरिनेछ ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान संचालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ । सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.