१५ जेठ, काठमाडाैँ । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि ५० प्रतिशतले वृद्धि गरिएको छ।



+ There are no comments
Add yours