बलात्कार मुद्धामा हाजिरी जमानीमा बले रिहा

२७ चैत, काठमाडाैँ । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् । शुक्रबार उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले परिवारको जिम्मा लगाएको छ ।

अमेरिका बस्दै आएकी संगम बिष्टले बलेमाथि बलत्कारको आरोप लगाएकी छन् ।

उनले अमेरिकामा बलेविरुद्ध मुद्दा दायर गरेकी छन् ।

बलेले उनलाई अभद्र व्यवहारको कसुरमा पाँच दिनअघि पक्राउ गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours