२१ माघ, काठमाडौं ।
“उ गरेर उ गरौँ “ सबैजसो मनमुटाबहरूलाई उ गरेर उ गर्यौँ भने समाधान गर्न सकिन्छ ।
उ गर्नु पर्ने ठाउँमा उगर्र्यौँ र उ गर्नु पर्ने ठाउँमा उ गर्यौँ भने उ हुनु पर्ने उ हुन्छ उ हुनु पर्ने उ हुन्छ ।
उ खानु पर्ने ठाउँ उ नखाऊँ उ नै खाऊँ ।
उ बोल्नु परेमा उ नबोलौँ उ नै बोलौँ ।
उ लिनु पर्ने ठाउँ उ नलिई उ लियौँ भने उ हुनु पर्ने ठाउँमा उ नभएर उ हुन जान्छ । उ नभएर उ भयो भने
उको सट्टा उ हुन सक्छ ।
त्यसैले “उ गरेर उ गरौँ।

+ There are no comments
Add yours