Advertisement

सीआईबीको टोली अदालत जाने

0 11

Advertisement

१४ चैत, काठमाडौँ । सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले कारबाहीको सिफारिस गरेपछि अनुसन्धान अधिकारीहरू अदालत जाने तयारी गरिरहेका छन् ।

आयोगलाई अनुसन्धान अधिकारीमाथि कारबाहीका लागि सिफारिस गर्न सक्नेसम्मको कार्यादेश नभएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका चार अनुसन्धान अधिकारी अदालत जान लागेका हुन् ।

आयोगलाई दिइएको कार्यादेशमा सुन तस्करी प्रकरणमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्नुपर्ने भएमा थप अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्न सक्ने अधिकार दिइएको भए पनि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई नै कारबाहीका लागि सिफारिस गर्ने अधिकार नभएको भन्दै उनीहरूले अदालत जाने तयारी गरेका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.