साल्ट ट्रेडिङको साधारण सभा, कति बोनस दिँदै छ ?
०३ चैत, काठमाडौँ । साल्ट ट्रेडिङ लिमिटेडको साधारण सभा यहि चैत २३ गते हुने भएको छ । कम्पनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र यसमा लाग्ने कर शुन्य दशमबल ७९ प्रतिशशत नगद प्रस्ताव पारित गर्ने छ ।
Recover your password.
A password will be e-mailed to you.