Advertisement

आजकाे माैसम जानकारी

0 10

Advertisement

०३ चैत, काठमाडाैँ । नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव छ।

जसका कारण यतिबेला (शनिबार बिहान) देशका पहाडी भेगमा मौसम आंशिक बदली भएको छ। बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभरआंशिक देखि साधारणतया बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर आंशिक बद देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

मौसम बदली हुने भए पनि आज कतै पानी पर्ने सम्भावना भने महाशाखाले देखाएको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.