Advertisement

विदेशी मुद्राको विनिमय दर, आज कुनको कति?

0 94

Advertisement

२९ असाेज, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

यसैगरी अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ रुपैयाँ तोकिएको छ। यूरो १ को खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६१ रुपैयाँ ४४ पैसा र बिक्री दर १६२ रुपैयाँ १७

पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ६४ पैसा र बिक्री दर ८४ रुपैयाँ २ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.