Advertisement

शुक्रबारदेखि डिजिटल अटो शो हुने, नाडा र हाम्रो बजारबिच सहकार्य

0 14

Advertisement

१९ असाेज, काठमाडौं । नेपालमा पहिलोपटक शुक्रबारदेखि अनलाइन अटो शो हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र हाम्रो बजार डट कमबचिको सहकार्यमा डिजिटल अटो शो हुन लागेको हो।

सम्झौतामा नाडाका तर्फबाट अध्यक्ष डा. ध्रुव थापा तथा हाम्रो बजारका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार हाम्रो बजारले हालै भृकुटीमण्डपमा सम्पन्न अटो शोका सम्पूर्ण गतिविधि आफ्नो डिजिटल प्लेटफर्ममार्फत दैनिक प्रसारण गर्ने छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.