अलपत्र जडिबुटी प्रशोधन केन्द्रको भवन
भेरी नगरपालिका १ र ३ को बीचमा निर्माण भएको सरकारी स्वामित्वको जडिबुटी प्रशोधन केन्द्रको भवन। भवन निर्माण भए पनि सञ्चालनमा आउन अन्य संरचना निर्माण नहुँदा अलपत्र हुँदै गएको छ।
तस्बिर : हेमन्त केसी/रासस
Recover your password.
A password will be e-mailed to you.