मूल्य र बजार नपाएपछि बारीमै सुकेको बन्दागोभी
०८ जेठ, काठमाडौं । स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी। उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
Recover your password.
A password will be e-mailed to you.