Advertisement

सन्तोप काकी स्मृति प्रतिष्ठान द्धारा दिप प्रज्वलन कार्यक्रम

0 29

Advertisement

२९ चैत्र, काठमाडौँ । सन्तोप काकी स्मृति प्रतिष्ठानले कागेश्वरी मनोहरा नगरपालिकाको अर्धनारेश्वर मन्दिर प्रांगणमा दिप प्रज्वलन तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

सन्तोप कार्कीको २२ औं जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरेको गरिएको हो । २०६६ साल माघ ६ गतेका दिन काठमाडौंको कडापारिस्थित वीरेन्द्र चोकमा गोली काण्डमा परेर असामयिक निधन भएका स्व, सन्तोषकार्कीको सम्झनामा स्थापित प्रतिष्ठानले हरेक वर्ष उनको जन्म दिनको अवसर पारेर दिप प्रज्जवलन कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की, उपग्नमुख शान्ता थापा वडा अध्यक्ष भिमसेन थापा, प्रतिष्ठानका अध्यक्षडा. वासुदेव कार्की, उपाध्यक्ष शम्भु कार्की (स्व. सन्तोप कार्कीका पिता), सचिव अमृत बहादुर खड्का, कोपाध्यक्ष गोविन्द कार्की, सदस्यहरुशैलेन्द्र रायमाझी,, कुन्दन खड्का, समाजसेवी गवा प्रसाद उपाध्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकार घनश्याम गौतमको टिमले सडक नाटक प्रस्तुत गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.