Advertisement

‘लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३’को उपाधि अभिलासा कार्कीलाई

0 44

Advertisement

१९ माघ, काठमाडौं । काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ छैटौ सस्करणको उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन । सिजन मिडियाद्वारा रविबार आयोजित समरोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल भएकी हुन उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन ।साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट,लेटमिइनको तर्फवाट रु ५० हजारको गिफ्ट भौचर साथै हिटर प्राप्त गरीन ।

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा काठमाडौं कपनकी सदिक्षा वुढाथोकी श्रेष्ठ फष्ट रनर अप साथै पपुलर अवार्ड हात पारीन र बालाजुकी विन्दु शाही ठकुरी सेकेण्ड रनर अप हुन सफल भइन भने इन्थुज्यनस्टीक अवार्ड पनि पाउन सफल भइन । उनीहरुले भ्याकुम क्निर साथै लेटमिइनको तर्फवाट क्रमस ३० र २० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए । प्रतियोगितामा इन्जिनियर वन्दना मिश्रले कन्फीडेन्स अवार्ड,दुर्गा वाग्ले एलिगेन्स र करिस्मा सर्मा तामाङले फोटोजेनीक अवार्डको उपाधि प्राप्त गरेका छन । उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचाय निर्णायक मंडल रहेक थिए ।

‘मिस इकलेज २०२३’को उपाधि अदिति श्रेष्ठलाई काठमाडौं ।काठमाडौँमा भएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन २०२३’ को उपाधि ललितपुरकी अभिलासा कार्कीले हात पारेकी छिन । सिजन मिडियाद्वारा रविबार आयोजित समरोहमा ६ जना प्रतियोगीलाई पछि पार्दै कार्कीले उपाधि लिन सफल भएकी हुन उनले मस्ट ट्यालेन्ट अवार्डसमेत जितेकी छन ।साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट,लेटमिइनको तर्फवाट रु ५० हजारको गिफ्ट भौचर साथै हिटर प्राप्त गरीन ।

काठमाडौँको नाचघरमा भएको फाइनल प्रतिष्पर्धामा काठमाडौं कपनकी सदिक्षा वुढाथोकी श्रेष्ठ फष्ट रनर अप साथै पपुलर अवार्ड हात पारीन र बालाजुकी विन्दु शाही ठकुरी सेकेण्ड रनर अप हुन सफल भइन भने इन्थुज्यनस्टीक अवार्ड पनि पाउन सफल भइन । उनीहरुले भ्याकुम क्निर साथै लेटमिइनको तर्फवाट क्रमस ३० र २० हजार वरावरको गिफ्ट भौचर प्राप्त गर्न सफल भए । प्रतियोगितामा इन्जिनियर वन्दना मिश्रले कन्फीडेन्स अवार्ड,दुर्गा वाग्ले एलिगेन्स र करिस्मा सर्मा तामाङले फोटोजेनीक अवार्डको उपाधि प्राप्त गरेका छन ।

उक्त कार्यक्रममा मिसेस व्यूटी क्वीन नेपालका विजेताहरु शान्ति लिम्वु,सन्तोषी शाही ठकुरी,लसता शाक्य, मोडल सोनाम केसी ,काठमाडौं फोटोग्राफर संघका अध्यक्ष डिगम्वर राजवंसी,सिनोमटोग्राफर कुसल श्रेष्ठ ,पत्रकार श्रद्धा अर्याल,मिस इकलेजका विजेता नितिका कर्मचाय निर्णायक मंडल रहेक थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.