Advertisement

बडादशैंको शुभसाइत सार्वजनिक, विजयादशमीको टीका पूर्व मोहडा फर्केर लगाउँदा राम्रो

0 116

Advertisement

०१ असाेज, काठमाडौं । यसवर्षको बडादशैंसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो ।

जसअनुसार असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको छ । यस्तै असोज १७ गते महाष्टमी, १८ गते महानवमी र १० गते विजयादशमी रहेको छ । विजयादशमीको टीका लगाउने शुभसाइत ११ बजेर ५१ मिनेटमा रहेको छ भने पूर्व मोहडा फर्केर टीका लगाउँदा उत्तम हुने सूचनामा उल्लेख छ । यस्तै असोज २३ गते कोजाग्रत पूर्णिमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.