Advertisement

३५ सार्वजनिक सवारीसाधनमा ‘जीपीएस भेइकल ट्रयाकिङ’ प्रणाली लागू

0 139

Advertisement

१५ जेठ, काठमाडौं । हालसम्म नेपालमा सञ्चालित ३५ सार्वजनिक यातायातमा जीपीएस भेइकल ट्रयाकिङ्ग प्रणाली लागू गरिएको छ। साथै, सार्वजनिक यातायात सेवामा अनलाइन टिकट खरिद-बिक्री सुरुवात भएको छ।

यो जीपीएस ट्रयाकिङ्ग सिस्टमले सवारी साधन कहाँ छ, कुन स्पिडमा चलेको छ, कहाँकहाँ रोकिएको छ, दिनमा कति ट्रिप गरेको छ, कुन बेला कुन स्थानमा थियो, अहिले कहाँ छलगायतका विभिन्न सूचना दिन्छ।

त्यसैगरी यसले गाडीमा कति इन्धन छ, माइलेज कति दिएको छ, आज कति इन्धन हालेको छ वा इन्धन चोरी भएको छ वा छैन भन्नेजस्ता सूचना पनि यस सिस्टमबाट लिन सकिन्छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.