Advertisement

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संसद भवनमा पुग्दा जे देखियो

0 298

Advertisement

१० जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन् ।

बानेश्वरस्थित सांसद भवनमा बैठक सुरु भएको हो । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.