Advertisement

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

0 154

Advertisement

१० जेठ, एजेन्सी । टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ । टर्कीका राष्ट्रपति रेसेप तायिप टर्कीले यस विषयमा तयारी गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभए अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ ।

सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दाेगानले भन्नुभएको छ– हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ ।

टर्कीको उत्तरी क्षेत्रमा जहाँ टर्कीको सेनाको नियन्त्रण रहेको छैन सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उहाँले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएको हो– राष्ट्रपति एर्दाेगानले भन्न्नुभयो । सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोही जारी रहेको छ । सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.