हलेसी तुवाचुङ नगरपालीकामा स्थानिय निर्वाचन यसरी सम्पन्न भयाे
१० जेठ, खाेटङ्ग । तुवाचुङ नगरपालीकका स्थानिय निर्वाचनले देशकाे माहाेल देशैभर तातेकाे थियाे ।
शहरबाट गाउँ गाउँमा स्थानिय नागरिक भाेट हाल्नकै लागि वइरिएका थिए ।
हलेसी तुवाचुङ नगरपालीका ११ वटै वडामा स्थानिय निर्वाचनकाे प्रारम्भिक समय देखि विजयी हासिल भए सम्माकाे स्थालगत चुनावी विषय वस्तुलाई हाम्रा डिजिटल फाेटाे पत्रकार सराेज राईले तयर पार्नु भएकाे श्रव्य-दृश्य :