Advertisement

काठमाडौँ उपत्यकामा थपिए १ हजार ४९३ कोरोना संक्रमित

0 385

Advertisement

१२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित थपिएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.