लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
१९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल पुनः नियुक्त हुनु भएको छ ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको र सोही आधारमा उहाँ नियुक्त हुने भएको हो ।
उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
याे पनि : लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
याे पनि हेर्नुहाेस् :