Advertisement

कोरोना रोकथामका लागि काठमाडौं प्रशासनद्वारा १४ बुँदे आदेश जारी

0 585

Advertisement

०७ बैशाख, काठमाडौँ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ बुँदे आदेश जारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि जिल्ला प्रशासनले सो निर्णय पालनाका सम्बन्धमा विभिनुन १४ बुँदे आदेश जारी गरेको हो ।

प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थास्थ्य मापदण्ड कडलाइका साथ पालना गर्न आग्रह गरेको छ । आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी सूचना :



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.