Advertisement

महल बजारको अनलाईन मार्फत अटो एसोसरीज सेवा

0 1,353

Advertisement

लक्ष्मण फुयाल

०७ बैशाख, काठमाडौं । महल बजारले अनलाइन मार्फत अटो एसोसरीज सेवा तथा अनलाइन रिकन्डिसन  सेवा सुरु गरेको छ । भर्खरै यही नयाँ वर्षमा स्थापना भएको कम्पनी नेपालमा पहिलो पटक अनलाइन मार्फत अटो एसोसरीज सेवा र अनलाइन रिकन्डिसन सेवा उपल्व्ध गराउने कम्पनी हो ।

अहिले विकास भएका नयाँ प्रविधी तथा कोरोना कहर कारण धैरै व्यवसायहरु आजकल अनलाइन मार्फत धैरै व्यवसायीहरु सेवा दिदै आएका छन् । खाना खाजा देखी लिएर मोटर गाडी तथा समानहरुपनि अनलाइन मार्फत सञ्चालन हुदै आइरहेका छन् यही सन्दर्भमा बजारमा नयाँ जोस नयाँ जागरका साथ युवा व्यवसायी महल बजारका संस्थापक नर्विन मगरले पनि अटो एसोसरीज सेवा तथा अनलाइन रिकन्डिसन  सेवा अनलाइन व्यवसायमा सुरु गरेको बताउछन् ।

मगर भन्छन नयाँ सपना, नयाँ आशा, नयाँ अनुभव र नयाँ खुशी सहित यो महल बजार प्रालीको स्थापना भएको हो ।

महल बजारले पनि समयको माग अनुसार अनलाईन मार्फत भेक्कल एसोरिसहरु सेवा सुरु गरेको छ । यस महल बजार प्रालीले नेपालमा पहिलो पल्ट अनलाईन पार्टस्हरुको विक्री बितरण सुरु गरेको संस्थापक नर्विन मगरले भन्नुभयो ।

यस कम्पनीले आम ग्राहकहरुलाई सवारी साधन विशेष रुपमा मोटरसाइकल, स्कुटर,लगायत चारपाङ्ग्राे मोटरहरु नयाँ तथा पुरानो गाडी सुपथ मूल्यमा उपल्वध घरमै गराइदिने गर्दछ । साथै केही कसैले चाहेमा नयाँ तथा पुरानो सवारी साधन किस्तामा पाउन सकिनेछ ।

आमग्राहकहरुले यस महल बजार मार्फत सवै कम्पनीका संग टाइअप गरेरको हुनाले आफू लाई चाहिने मन परेको गाडी, मोटरसाइकल लगायत सवारी साधनहरु उपल्व्ध गराइदिने कम्पनीका संस्थापक मगरले बताउनुभयो ।

यस महल बजार मार्फत कसैलाई बिक्री गर्न चाहेको खण्डमा विक्री गर्ने सकिने तथा आफूलाई चाहिएमा नयाँ तथा पुराना सवारी सधान पनि अनलाईन मार्फत नै किन्न सकिने छ ।

उहाँको लक्ष्य चाडै यस अनलाइन सेवा मार्फत नेपाका सवै जिल्लाहरुमा अनलाईन भेक्कलका सेवा पुराउने लक्ष्य रहेको छ । कुनै पनि आफूलाई चाहिने भेक्कल नयाँ तथा पुरानो किस्ता बन्दीमा सुपथ दिने लक्ष्य रहेको छ ।

यस महल बजार प्राली मार्फत कार, बाइक, स्कुटरका सवै अटो एसोरिसहरु पनि उपल्व्ध रहेका छन् । महल बजारले अरु भन्दा सुपथ मूल्यमा तथा डेलीभरी फ्रिमा सेवा दिने कम्पनीले बताएको छ ।

यस कम्पनीले कुनै पनि नयाँ तथा पुराना किस्तामा उपल्वध गराउने पहिलो अनलाइन कम्पनी रहेको मगरले दावी गरेका छन् । भेक्कल रिलेटेड पहिलो इ कमर्स कम्पनी रहेको उनले बताए ।

उनको अनुसार अव सुपथ मूल्यमा मोविल देखी अटो पार्टसम्म तपाइको घरमा सेवा यस पाउन सकिने छ ।

डेलिभरी सेवा तथा सेल्स सर्भिस

यस कम्पनीले आफ्नो ग्राहकहरुले नेपालको सवै ठाउँमा सेवा उपल्व्ध गराउने छ । काठमाडौं उपत्यकामा २ घन्टा भित्र सेवा पुराउने छ ।भने नेपाल भित्र ठाँउहरुको अनुसार २४ घन्टा देखि २ दिन भित्र सेवा दिने र पुराउने लक्ष्य रहेको महल बजारका संस्थापक मगरले जानकारि दिनुभयो ।

यो कम्पनी सुरुवातमा ग्राहबाट राम्रै प्रतिक्रिया तथा अनलाईन सेवा मार्फत समानहरु डिमान्ड भएको जसमा बाइकमा प्रयोग हुने मविल, टायर देखी लिएर धैरैजसो मोटरबाइकहरुको सेल्स तथा किस्ताबन्दीको रुपमा इनक्वारीको साथै डिमान्ड आइरहेको उनले बताए ।

एक हप्ताको समयलाई हर्दा सुरुवातमा १० माथि डिमान्ड तथा इनक्वारी आइरहेको छ । किस्ता बन्दीमारुपमा कम्पनीले कम ब्याजदरमा सेवा उपल्व्ध गराउने गराँउदै गरेको उहाँले जानकारी दिनुभयो ।

नयाँ युवा व्यवसाही नर्विन मगर

उमेरमा २५ बर्षका नर्विन मगर पर्यटन क्षेत्रसंग सम्वन्धित व्यक्ति हुन । उनको जन्म सोलुखुम्वुमा भएको हो । पेसाले उनी पर्यटक पदमार्गी तथा माउन्टेन गाइड हुन।

उनले नेपालको सगरमाथा लगायत ६ हजारमा भन्दा माथिका थुर्पै हिमाहलहरु नेपाल लगायत विदेशाका हिमालहरु आरोहण गरिसकेका छन् उनले पर्यटना गाइडको रुपमा सन्२०१२ देखी सुरु गरेका उनले सन् २०१८मा उनले सगरमाथाको सफल आरोहण गरीसेका छन् ।

पर्यटन माउन्टेन गाइड संगै उनले हाइ फाइभ ट्रेकिङ कम्पनीपनि सञ्चालनमा रहेको छ ।

युवा व्यवसायी यस महल बजारका संस्थापक नर्विन मगर

उनलाई यो व्यवसाय समयको माग अनुसार अनलाईनमा विजनेस गर्नु पर्छ, एक खालको प्लट फर्म खोज्नुपर्छ भनेर सुरु गरेको हो । ,साथै कोभिडको कारण संगै अवको १० देखी १५ बर्षमा भित्रमा सवै व्यवसायहरु अनलाईनको बाटो तर्फ लाग्ने भएकाले अवको विजनेस अनलाइन मार्फत हुने र अवको विजनेश अनलाईन मार्फत हुने विचार र रहर भएर यस कम्पनीको स्थापना गरेका हुन् । देश विदेश धुम्दै गर्दा रिसर्च गरेको देखेको कारण आज महल बजार प्राली अनलाईन रिक्न्डिसन तथा अटो एसोसरीज सेवा सुरु गरेको उनी सुनाउछन् ।

यहीलेको समयमा युवाले देशको लागि केही योगदान दिन पनि नयाँ नयाँ विजनेस माइ्डलाई प्रविधी तथा अनलाईनमा मैत्री बनाउनमा उनको जोड छ । समय परिर्वतित छ त्यसैहामी प्रविधीको सहि प्रयोग गरेर जीवन चलाउनु पर्छ । अनलाइन मार्फत सेवा लिदा सयमको बचत तथा पैसाको बचत हुने विना झन्झट घर घरमा सामनहरु पाउन सकिन्छ ।

अन्य कम्पनीहरुको समानहरु मूल्य बढि तथा ग्राहक ठगिनेक्रम भैरहदा यस कम्पनी सामान खरीद गर्दा समयको बचत हुने भने कम मूल्यम गुणस्तरमा समान सस्तो मूल्यमा उपल्ध गराउनेमा उनको दावी छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.