Advertisement

अजोड इन्स्योरेन्स विरुद्ध आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताद्वारा उजुरी

0 697

Advertisement

१९ चैत्त, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका छन् ।

धिताेपत्र बजारमा यसरी भित्री सूचनाकाे आधारमा गरिएकाे काराेबारलाई इन्साइडर ट्रेडिङ भनिने र याे आर्थिक अपराध रहेकाे उजुरीमा उल्लेख छ ।

त्यसैले यस अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् ।

कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्व नै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे लगानीकर्ताकाे तर्क छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.