Advertisement

अस्ट्रेलियामा बाढीको वितण्डा

0 290

Advertisement

०९ चैत, अस्ट्रेलिया । न्यू साउथ वेल्सका होचो भूभागमा बस्नेहरुलाई घर खाली गरेर अन्यत्र जान भनिएको छ। प्रशासनले त्यहाँ खतरनाक बाढी आउन सक्ने चेतावनी दिएको छ।

बाढीको आशंकामा सिड्नीका पनि कैयौं स्थान खाली गर्न भनिएको छ। सिड्नीको उत्तरी क्षेत्रमा बस्नेहरुलाई त्यहाँबाट निकाल्न प्रशासनले मद्दत गरिरहेको छ।

बीबीसीका अनुसार मुख्य सडकहरु बन्द भएका छन्। कैयौं घरहरु बाढीले बगाएको छ। सिड्नी सहरका लागि पानीको मुख्य स्रोत वार्रगम्बा ड्याममा पानी ओभरफ्लो भइसकेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.