Browsing Tag

Ukrain

रुस–युक्रेन युद्धः रुसी सेनामा आवद्ध भएका तीन नेपालीको मृत्यु

१३ मंसिर, काठमाडौं । लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली…

रुसमा गाभिए युक्रेनका चार क्षेत्र

१५ असोज, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क,…

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बृटिश रक्षामन्त्रीको भनाई

२९ जेठ, एजेन्सी । बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताउनुभएको छ । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको विभिन्न विदेशी…

रुस-युक्रेन युद्ध: युद्ध अपराध के हो?

२७ फागुन, बीबीसी । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख…

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

२४ फागुन, एजेन्सी । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी…

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

२४ फागुन, एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार "रुस विरुद्धको प्रतिबन्ध…

जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

२४ फागुन, एजेन्सी । जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ। त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी…

काँग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पुर्‍याउने

२३ फाल्गुन, काठमाडौँ । नेपाली काँग्रेसले एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको…

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

२३ फागुन, एजेन्सी । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र…

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

२३ फागुन, एजेन्सी । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू…

रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रतिब्यारल १५० डलर पर्ने, नेपालमा कति पर्ला ?

२३ फागुन, काठमाडौं । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध…

रुसी राष्ट्रपति पुटिनले आफ्नो लक्ष्य प्राप्त गर्ने घोषणा

२० फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले…

युक्रेनमा संकटकालको घोषणा

१२ फाल्गुन, एजेन्सी । युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि…

रूस एकातिर, विश्व अर्कातिर, युक्रेन टुक्र्याउन रूसकाे हस्तक्षेप

पृथकतावादीनियन्त्रित दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता ११ फागुन, एजेन्सी । युक्रेन टुक्र्याउन रूसले हस्तक्षेप बढाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पृथकतावादी नियन्त्रित…