Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Politics

आगामी २०७९ साउन १ गतेदेखि नेपाल टेलिकमकाे समर अफर

०१ साउन, काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ । नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा…

मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न

०१ साउन, काठमाडौं । सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा…

‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्ड हो:…

१८ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले…

निर्वाचनको परिणामलाई लिएर ओलीको मन त रोएकै छ : दाहाल

१८ जेठ, काठमाडाैं । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा…

डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी

१८ जेठ, काठमाडाैं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी दिनुभएको छ । उहाँले हरेक महिना १२ देखि १५ करोड…

निजगढ विमानस्थलका बारेमा संसद्को अन्तर्राष्ट्रिय समितिले कानुन र पर्यटन मन्त्रीसँग छलफल गर्दै

१६ जेठ, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमास्थल बनाउन सर्वोच्च अदालतले रोक लगाउने निर्णय गरे पनि आइतबार सरकारले प्रस्तुत गरेको बजेटमा निजगढ विमानस्थलका लागि पनि बजेट विनियोजन…

गोकर्णेश्वरमा कांग्रेसका मेयर दीपक रिसाल ५८ मतले अगाडी

०२ जेठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् । …

कागेश्वरी मनोहरामा रामेश्वरलाई उछिन्दै कांग्रेसका उपेन्द्र कार्कीकाे अग्रता

०२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर…

नेपाल निर्वाचन: उम्मेदवारहरूले बराबर मत ल्याए किन गोलाप्रथाबाट विजेता छानिन्छ

०२ जेठ, बीबीसी । शुक्रवार निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा मतगणनाको परिणाम आउन थालेको छ। केही स्थानमा मतगणनाबाट नभई गोलाप्रथाबाट विजेता छानिएका छन्। रोल्पा नगरपालिका वडा नम्बर २ मा…

एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती- निर्वाचन आयोग

दलहरुको पनि सहयोग नभएको गुनासो ३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख…

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियोसहित]

३० बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । …

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित

३० बैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप…

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

३० वैशाख, काठमाडौँ | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले…

विद्यालय हिँडेका तीन बालिका मसाज सेन्टरमा भेटिए

२१ फागुन, काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन् । गत फागुन १६ गते विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित…

नेपाल बैङ्कद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग

२१ फाल्गुन, काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका…

बागमती नदी सफाइ गरिँदै

२१ फागुन, काठमाडाैं । चार सय ६० औँ बागमती नदी सफाइअन्तर्गत आज शनिबार पशुपति क्षेत्र वरपर आर्यघाटदेखि रामघाटसम्म सरसफाइ गर्दै अभियानकर्मी । तस्वीर: प्रदीपराज वन्त/रासस

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

१३ फागुन, त्रिशूली । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ । प्रदेश समितिका अध्यक्ष सरल…

काँग्रेस पदाधिकारी बैठक बस्दै

११ फागुन, काठमाडाैँ । आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार…

पीएसजी जाने चर्चामा रोनाल्डो र जिदान

२७ माघ, एजेन्स । जिनेदेन जिदान अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सम्भाना रहेको छ । अहिलेका मुख्य प्रशिक्षक माउरोसियो पोचेटिनोले अर्को सिजन पीएसजी छाड्ने र उनको ठाउँमा जिदान जाने…

यस्तो छ तीन दिनको मौसम, भोलिदेखि आइतबारसम्म असिनासहित वर्षा हुनसक्ने

१९ माघ, काठमाडाैं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ। आज दिनभर हल्का घाम लागे पनि रातीबाट प्रदेश १, बागमती, गण्डकी र…