पर्यटनः हेलम्बुमा हिमालयन ट्रेल नाम दिंदै एसियाकै पहिलो ट्रेल निर्माण “समृद्ध हेलम्बु गाउँपालिका”
१० फाल्गुन, सिन्धुपाल्चोक (हेलम्बु) । सिन्धुपाल्चोक प्रदेश ३ को पर्यटकीय सम्भावना बोकेको एक जिल्ला हो । समुद्री सतहबाट ३ हजार ७ सय ७० मिटरमा पर्ने आमायांग्री पर्यटकका लागि पहिलो रोजाइमा…