Browsing Tag

business

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

१७ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ। यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड…

सडक बत्तीको विषयमा स्थानीय तह र विद्युत प्राधिकरणबीच ‘जुहारी’

१७ वैशाख, काठमाडौं । सडक बत्ती प्रयोग गरेपबापतको महसुलको विषयलाई लिएर मोरङका स्थानीय तह र विद्युत प्राधिकरणको विवाद चुलिएको छ। स्थानीय तहहरूले सडकबत्तीको प्रयोग गरेबापत विद्युत महसुल…

‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनीको निधन

१७ वैशाख, काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा 'माइतीघर'का नायक सिपी लोहनीको सोमबार निधन भएको छ। लोहनीको आज मध्यान्ह १.३० बजे मृत्यु भएको हो। विगत ६-७ वर्ष यता…

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : मन्त्री श्रेष्ठ

१७ वैशाख, सिन्धुपाल्‍चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले न्यायिक समितिले सङ्घीयताको व्यवहारिक अभ्यास गरिरहेको बताएका छन्। सोमबार…

‘लो भोल्टेज’ले सुर्खेतमा कोल्डस्टोर चलाउन गाह्रो

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा ५ वटा चिस्यान केन्द्र…

सेयर बजारमा फाइनान्स ४ प्रतिशत बढ्यो

१७ वैशाख, काठमाडौं । सोमबार सेयर बजार झिनो अंक बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ०.०७ ले बढेर १९८० अंकमै स्थिर रहेको छ । कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ६८…

ओलीलक्षित माधव नेपालको टिप्पणीः म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ

१७ वैशाख, काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन्।…

विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न चीनमा सम्झौता

१७ बैशाख, विराटनगर । चिनिया कम्पनीसँगको साझेदारीमा विराटनगरमा काेशी एनके माेटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको…

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छ : उपाध्यक्ष श्रेष्ठ

१७ वैशाख, काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकतालाई पहिचान गरेर १६औँ योजनाको लक्ष्य र कार्यक्रम निर्धारण गरिएको बताएका छन् । लगानी सम्मेलनको…

कपिलवस्तु महाराजगञ्जका वडाध्यक्षविरुद्ध १५ हजारको भ्रष्टाचार मुद्दा

१७ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई…

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता

१७ वैशाख, काठमाडाैं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुप प्रा। लि। बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको…

नेपालमा लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता

१७ वैशाख, काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । लगानी सम्मेलनको दोस्रो…

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

१७ वैशाख, काठमाडाैं । अर्थमन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक,…

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

१७ वैशाख, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका…

इलाम–२ मा सुहाङलाई निरन्तर अग्रता, कांग्रेससँग मतान्तर घटाउँदै थेगिम

१७ वैशाख, काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् । उनले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर…

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१७ वैशाख, काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले ५ लाख ९० हजार १८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा जो कोही…

शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित

१७ वैशाख, काठमाडौं । आज हुने भनिएको शिक्षक महासंघको कार्यसमिति घोषणा सभा स्थगित भएको छ । महासंघका मुख्य घटक संस्थाहरू नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद नमिलेकाले…

हाइड्रोलिकमा समस्या आएपछि रामेछाप उडेको जहाज काठमाडौं फिर्ता

१७ वैशाख, काठमाडौं । काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता…

सुनको भाउ घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

१७ वैशाख, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य सोमबार सोही भाउले गिरावट आएको हो । सोमबार…

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

१७ वैशाख, काठमाडाैं । नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई…