पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

०६ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ [Read More…]

दशैँको अवसरमा जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव

०५ असाेज, काठमाडौँ । दशैँको अवसर पारेर जुम्लाको गुठीचौर गाउँपालिकाले आज देखि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको छ । गुठीचौरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक [Read More…]

नेपाल एयरलाइन्सले काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि

०५ असाेज, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले [Read More…]

सिङ्गापुर विश्वकै सुरक्षित देश

०४ असोज, काठमाडौँ । सिङ्गापुर विश्वकै सुरक्षित देश बनेको छ । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको [Read More…]

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

२८ भदाै, गण्डकी । मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले [Read More…]

पर्यटक आवागमन सहजीकरण गर्न होटल एसोसिएसनको आह्वान

२५ भदौ, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले देशको वर्तमान विषम परिस्थितिमा पर्यटक आवागमन सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई तत्काल पहल गर्न आह्वान गरेको [Read More…]

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदाै, काठमाडौँ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक [Read More…]

चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्लामा

२५ भदौ, काठमाडौं । हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको [Read More…]

पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना

२२ भदौ, लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको [Read More…]

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

२१ भाद्र, गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन [Read More…]

सगरमाथाको फोहर संकलनमा ड्रोनको प्रयोग

१८ भदाै, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, [Read More…]

असोजदेखि नेपाल आउने विदेशी पर्यटक अध्यागमनको ट्रयाकिङमा

१८ भदाै, काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकको ट्र्याकिङ सुरु गरेको छ । अध्यागमन विभागले सुरक्षा, सूचना आदानप्रदान, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन [Read More…]

विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

१७ भदाै, काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा [Read More…]

ट्रिप टर्बोले “ट्राभल मेला २०२५” सुरु गर्यो, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव

बैंकक फ्लाईट, हवाई बलुन राइड, माउण्टेन फ्लाईट र अन्य उपहार जित्नुहोस्, साथै उडान, बस र गतिविधिमा ठूलो छुट पाउनुहोस् । १७ भदौ, ललितपुर । नेपालको [Read More…]

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानको तयारी

१३ भदाै, काठमाडाैं । उडान शून्य रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै [Read More…]

तिम्बुङ पोखरी ट्रेल रनको तयारी

१२ भदाै, ताप्लेजुङ। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालीखोलास्थित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीको प्रवर्धन र विकास गर्न ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता आयोजना गरिने भएको छ । [Read More…]

बुकीपाटन जाने पर्यटकका लागि ठाउँ–ठाउँमा विश्रामस्थल

०९ भदाै, बागलुङ । अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् । घण्टौँको पैदलयात्राले थकित पर्यटक [Read More…]

पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने

०५ भदाै, काठमाडौँ । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार र प्रविधिगत [Read More…]

सात महिनामा ६ लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

३० साउन, काठमाडौँ । सन् २०२५ को सात महिनामा ६ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी देखि जुलाई [Read More…]

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

२८ साउन, सुदूरपश्चिम । भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ । भगवान् [Read More…]