Category: Travels & Tourism
अन्नपूर्ण आधारशिविरमा क्षमताभन्दा बढी पर्यटक
२३ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी संख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको [Read More…]
पोखरा आउने पर्यटकलाई छुट
२३ असोज, कास्की । होटेल सङ्घ पोखराले पोखरा भ्रमणमा आएका पर्यटकलाई प्रचलित दररेटमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिकूल [Read More…]
जेन-जी आन्दोलनको प्रभाव : पर्यटक संख्या १८ प्रतिशत घट्यो
२२ असाेज, काठमाडौँ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक [Read More…]
उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना, पर्यटकलाई गराइयाे सचेत
१८ असाेज, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले दयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले [Read More…]
मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
१३ असाेज, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण [Read More…]
अहिलेसम्मकै कान्छी आरोहीले गरिन् मनास्लु आरोहण
०९ असाेज, काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामा गाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बनेकी छन्। लामाकी आफन्त [Read More…]
पदमार्गका लागि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
०६ असोज, म्याग्दी । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ [Read More…]
दशैँको अवसरमा जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव
०५ असाेज, काठमाडौँ । दशैँको अवसर पारेर जुम्लाको गुठीचौर गाउँपालिकाले आज देखि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरेको छ । गुठीचौरलाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक [Read More…]
नेपाल एयरलाइन्सले काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
०५ असाेज, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले [Read More…]
सिङ्गापुर विश्वकै सुरक्षित देश
०४ असोज, काठमाडौँ । सिङ्गापुर विश्वकै सुरक्षित देश बनेको छ । ‘ग्यालप’ द्वारा सार्वजनिक गरिएको ‘ग्लोबल सेफ्टी प्रतिवेदन’मा सिङ्गापुरलाई विश्वकै सबैभन्दा सुरक्षित देश घोषित गरिएको [Read More…]
पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता
२८ भदाै, गण्डकी । मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार जस्ता ठूला चाड मुखैमा छन् । यही बेला मुलुक जेनजी पुस्ताको आन्दोलनले [Read More…]
पर्यटक आवागमन सहजीकरण गर्न होटल एसोसिएसनको आह्वान
२५ भदौ, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले देशको वर्तमान विषम परिस्थितिमा पर्यटक आवागमन सहजीकरण गर्न सम्बन्धित सबै निकायलाई तत्काल पहल गर्न आह्वान गरेको [Read More…]
खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
२५ भदाै, काठमाडौँ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक [Read More…]
चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्लामा
२५ भदौ, काठमाडौं । हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको [Read More…]
पर्यटकीय गन्तव्य बन्दै गाईखुरे झरना
२२ भदौ, लमजुङ । झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको [Read More…]
मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति
२१ भाद्र, गोरखा । यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन [Read More…]
सगरमाथाको फोहर संकलनमा ड्रोनको प्रयोग
१८ भदाै, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, [Read More…]
असोजदेखि नेपाल आउने विदेशी पर्यटक अध्यागमनको ट्रयाकिङमा
१८ भदाै, काठमाडौं । सरकारले नेपाल आउने विदेशी नागरिकको ट्र्याकिङ सुरु गरेको छ । अध्यागमन विभागले सुरक्षा, सूचना आदानप्रदान, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन [Read More…]
विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने
१७ भदाै, काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा [Read More…]
ट्रिप टर्बोले “ट्राभल मेला २०२५” सुरु गर्यो, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव
बैंकक फ्लाईट, हवाई बलुन राइड, माउण्टेन फ्लाईट र अन्य उपहार जित्नुहोस्, साथै उडान, बस र गतिविधिमा ठूलो छुट पाउनुहोस् । १७ भदौ, ललितपुर । नेपालको [Read More…]

