पर्यटन क्षेत्र विकास गर्न असल व्यवहार आवश्यक : गृहमन्त्री

२० फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पर्यटकप्रति नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न अध्यागमन कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालयको [Read More…]

हिमालय एयरलाइन्सले चैत १८ देखि पोखरा–ल्हासा उडान सञ्चालन गर्ने  

२० फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी चैत १८ [Read More…]

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

१९ फागुन, मोरङ । विराटनगर विमानस्थललाई स्त्तरोन्नति गर्ने कार्यअनुरूप नयाँ टर्मिनल भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर [Read More…]

गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

२९ फागुन, काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल [Read More…]

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

१८ फागुन, ढोरपाटन । शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका [Read More…]

प्रतिकुल मौसमका कारण ८ ठाउँका हवाई उडान प्रभावित

१६ फागुन, काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान [Read More…]

साउदीमा थन्किएको निगमको जहाज ८७ यात्रुसहित काठमाडौं आयो

१३ फागुन, काठमाडौं । साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ । युरोपेली जहाज [Read More…]

त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु, भारत र चीनबाट पर्यटक ल्याउनमा सहयोग पुग्ने अपेक्षा

१२ फागुन, काठमाडौं । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट [Read More…]

लाइट उपकरण बिग्रदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

१२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रदा उडान/अवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब [Read More…]

पर्यटकको संख्यामा वृद्धि, ६ महिनामा ५ लाख ८० हजारले गरे नेपाल भ्रमण

०६ फागुन, काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो [Read More…]

ओझेलमा मुस्ताङको कैह्योलोङ गुफा

०६ फागुन, म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारको रुपमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार [Read More…]

लाङटाङ जाने पर्यटकसँग अब गाइड अनिवार्य हुनुपर्ने

०५ फागुन, काठमाडौं। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग अब नेचर/ट्रेकिङ गाइड अनिवार्य हुनु पर्ने भएको छ । निकुञ्ज कार्यालयले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ [Read More…]

मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

०३ फागुन, म्याग्दी । गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ । आर्थिक मामिला [Read More…]

गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान, ४५२ यात्रुले लिए सेवा

२४ माघ, काठमाडौ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार ४ सय ५२ यात्रुले सेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार [Read More…]

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

१४ माघ, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण थालिएको [Read More…]

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

११ माघ, पोखरा । पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो। यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै [Read More…]

यसरी सहज बन्दैछ मनाङको यात्रा

०७ माघ, काठमाडौँ । पर्यटकको आकर्षक केन्द्रका रूपमा मानिएको मनाङमा पछिल्लो समय सडक सञ्जाल विस्तार भएसँगै यात्रा सहज बन्दै गएको छ। ट्रयाक खोलेको करिब २० [Read More…]

आजदेखि पोखरामा दाइँ महोत्सव, अफ सिजन’मा पर्यटकलाई आकर्षण

०६ माघ, पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी [Read More…]

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत

०३ माघ, काठमाडौँ । सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको [Read More…]

नेपालगन्जबाट हुने हवाई उडान दुई दिनदेखि बन्द

०२ माघ, नेपालगन्ज । नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा उडान [Read More…]