Category: Society
गोरे जेल फर्किए
२७ भदाै, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् । गोरे सुन तस्करीमा संलग्न व्यक्ति हुन् । उनी [Read More…]
जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन प्रहरीको आग्रह
२७ भदाै, काठमाडौं । नेपाल प्रहरीले जेनजी प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर, भिडियो पठाउन आग्रह गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले जेनजी प्रदर्शनका [Read More…]
शव व्यवस्थापन गर्न काठमाडौं महानगरले खटायो विशेष टोली
२७ भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन, परिवारजनलाई काठमाडौँसम्म ल्याउन यातायात सुविधा, बस्ने व्यवस्था तथा शवलाई घरसम्म पु¥याउन [Read More…]
सडकमा एउटा रगताम्य त्यो जुत्ता…
जेन–जीको त्यो बलिदान… २७ भदाै, काठमाडौँ । राजधानीको सडकमा एउटा रगताम्य जुत्ता अलपत्र परेको थियो । त्यही जुत्ताले आन्दोलनको ऊर्जालाई एकाएक शक्तिमा रूपान्तरण गरिदियो । कुशासन विरुद्धको [Read More…]
भ्रष्टाचारमुक्त समाजको मागसहित सुरु भएको जेन–जीलाई विश्वको साथ, गलत व्यक्तिको हातमा जान कसरी रोक्ने?
राजेन्द्र तिवारी २७ भदाै, काठमाडौँ । नेपालमा हालै सुरु भएको जेन–जी आन्दोलन (Gen-Z Movement) ले प्रारम्भमा देशको भविष्यप्रति चिन्तित युवाहरूको स्वतःस्फूर्त जागरणको रूपमा व्यापक समर्थन [Read More…]
पहिलो महिला प्रधानमन्त्री बन्दै सुशीला कार्की
२७ भदौ, काठमाडौँ । जेन–जी समूहको प्रस्तावमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सर्वपक्षीय सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न तयारी गरिरहेका छन्। [Read More…]
सम्पर्कमा आउन थाले भागेका कैदीबन्दी
२६ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मङ्गलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु सम्पर्कमा आउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारागारबाट भागेका कैदीबन्दीलाई [Read More…]
आज दिउँसोको समयमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी, काठमाडौंमा आज बिहान ११ जबेसम्म र साँझ २ घण्टा हिँडडुल गर्न पाइने
२७ भदाै, काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा तथा कफ्र्युको समय केही घटाएको छ । आज (शुक्रबार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ [Read More…]
शुक्रबार बिहानदेखि अन्तरिम सरकार गठनबारे पुनछलफल
२७ भदौ, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक [Read More…]
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
२७ भदाै, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको [Read More…]
जेनजी प्रदर्शनको क्रममा घाइते भई मृत्यु हुनेको संख्या ३४ पुग्यो
२६ भदौ, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ। [Read More…]
ट्रमा सेन्टरमा मृत्यु भएका थप एक जनाको सनाखत
२६ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका थप एक जनाको परिचय खुलेको छ । बानेश्वरमा गोली लागेर घाइते भएपछि ट्रमा सेन्टरमा [Read More…]
सुन्धारामा जेनजी आन्दोलनकारी युवाहरूबीच झडप, अन्तरिम सरकार गठनमा विवाद
२६ भदौ, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रमा बुधबार जेनजी आन्दोलनकारी युवाहरूबीच झडप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि मुलुक सरकारविहीन अवस्थामा रहेको बेला [Read More…]
नख्खु कारागारबाट भागेका सञ्जय साह पक्राउ
२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी सञ्जय साह पक्राउ परेका छन्। काभ्रेको मंगलटारबाट साह बिहीबार दिउँसो पक्राउ परेको काभ्रेका प्रहरी [Read More…]
जेन–जी आन्दोलनले अर्बौंको क्षति, बिमा दाबी ५० अर्ब रुपैयाँ नाघ्ने
२६ भदौ, काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पु¥याएको छ । बिमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने [Read More…]
सर्वोच्च अदालतमा आगजनी : २४ हजारभन्दा बढी मुद्दाका फाइल नष्ट, सम्पूर्ण डाटा सेन्टर ध्वस्त
२६ भदौ, काठमाडौँ । मङ्गलवार सर्वोच्च अदालतमा भएको भीषण आगजनीले नेपाली न्याय प्रणालीमा गम्भीर संकट उत्पन्न गराएको छ। आगजनीका कारण सर्वोच्च अदालतको अभिलेख शाखा, डाटा [Read More…]
सिंहदरबार, सर्वोच्च अदालत, संसद् र राष्ट्रपति कार्यालयमा आगजनीपछि सेनामाथि उठेको ‘प्रश्न’
२६ भदौ, काठमाडौँ । परिवर्तित राजनीतिक परिस्थितिबीच नयाँ सरकार प्रमुख खोजीको प्रक्रिया चलिरहेको छ। राष्ट्रपतिको आह्वानसँगै औपचारिक वार्ताअघि अनौपचारिक छलफलको अगुवाइ नेपाली सेनाले गरिरहेको छ। [Read More…]
व्यापारिक घरानामाथि आक्रमणपछि निजी क्षेत्र त्रसित
२६ भदौ, काठमाडौं । सिटिजन बैंकका अध्यक्ष रहेका उद्योगी प्रवलजंग पाण्डेले बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै भने–‘प्रिय व्यवसायी मित्रहरू, विगत दुई दिनको घटनाक्रमले हामी सबै [Read More…]
संसद् विघटन गर्नु जनताको सर्वोच्चता संकटमा पर्नु हो : सोबिता गौतम
२६ भदौं, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद् विघटन गर्न नपाइने बताएकी छिन् । बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद [Read More…]
गौर कारागारबाट भागेका १३ कैदी भारतीय प्रहरीको नियन्त्रणमा
२६ भदौं, काठमाडौँ । रौतहटको सदरमुकाम गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीहरूमध्ये १३ जनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। कारागार फुटाएर भारततर्फ भाग्ने क्रममा [Read More…]

