आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

२६ भदौं, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। [Read More…]

काठमाडौँमा आज बिहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा

बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू २६ भदौं, काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यूआदेशलाई क्रमबद्ध खुकुलो बनाएको छ । पछिल्लो सुरक्षा परिस्थितिको [Read More…]

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकारको नेतृत्वमा प्रस्ताव, मेयर बालेनको समर्थन

२५ भदौं, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने प्रस्तावमा समर्थन जनाएका छन्। जेनजीका प्रतिनिधिहरूले कार्कीलाई नयाँ [Read More…]

महान्यायाधिवक्ता कार्यालयमा अचम्मको लुटपाट : सीपीयू फुटाउने, हार्डडिस्क लैजाने

फाईल तस्विर

२५ भदौं, काठमाडौं। प्रायः सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीहरुले महान्यायाधिवक्ता वक्ता कार्यालयमा भने फरक शैलीमा लुटपाट गरेको भेटिएको छ । उनीहरुले महान्यायाधिवक्ता वक्ता [Read More…]

जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

२५ भदाै, काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब [Read More…]

जेनजीले मलाई रुचाए, सरकारको नेतृत्व लिन तयार छु : सुशीला कार्की

२५ भदाै, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी पुस्ताले आफूलाई अत्यधिक रुचाएकाले सरकारको नेतृत्व लिन तयार रहेको बताएकी छिन् । भारतीय मिडिया न्युज-१८ को कुराकानीमा [Read More…]

जेल छोडेर बाहिरिन मानेनन् दीपक मनाङे

२५ भदौ, काठमाडौं । डिल्ली बजार कारागारमा रहेका अन्य कैदी हुलदंगा गर्दै बाहिर निस्के पनि दीपक मनाङे भित्रै बसिरहे। उनले अन्य कैदीलाई ‘बाहिर जान्नँ’ भन्दै [Read More…]

जंगीअड्डाबाहिर सेनाको माइकिङ- भोलि बिहान सम्पर्कमा आउनुहोला

२५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर [Read More…]

सेनाको गेटमा जेनजीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला

२५ भदाै, काठमाडौँ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् । प्रधानसेनापति [Read More…]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २:३० बजेदेखि बुधबार राति [Read More…]

सामान्य बन्दै काठमाडौँको जनजीवन

२५ भदौ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ । नेपाली सेनासहितको सुरक्षा फौज शान्ति सुरक्षार्थ खटिएसँगै काठमाडाैँ उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै [Read More…]

डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले लगाए आगो

२५ भदौ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागारमा आगो लगाएपछि [Read More…]

वायुसेवा सञ्चालक सङ्घले भन्यो : जस्तो सुकै विषम परिस्थितिमा पनि सेवाका लागि तयार छौँ

२५ भदाै, काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले मंगलबार एक [Read More…]

सेनाको आग्रह-अराजक गतिविधि देखिए ९८६३०२९०२९ मा सन्देश पठाउनू

२५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क [Read More…]

आज जेनजीसँग वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

२५ भदौ, काठमाडौं । वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग [Read More…]

काठमाडौँ जलेको दिन – प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति

२५ भदाै, काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए [Read More…]

जेनजीको प्रदर्शन – मनाइएन बिपी जयन्ती

२५ भदौ, काठमाडौँ । जेनजीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन । बिपी सङ्ग्रहालय सुन्दरीजलमा प्रत्येक [Read More…]

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी

२५ भदाै, गण्डकी । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश [Read More…]

संवेदनशील क्षेत्र र सडकमा सेनाको सुरक्षा, अराजक गतिविधि गर्नेहरू पक्राउ

२५ भदौ, काठमाडौँ । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन भएको छ । राति १० बजेदेखि [Read More…]

सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल

२४ भदौ, काठमाडौं । जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ। सोमबार साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि नेपाली सेनाले संसद [Read More…]