ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

२४ भदाै, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार [Read More…]

गृहमन्त्री लेखकद्वारा राजीनामा

२४ भदौ, काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । [Read More…]

जेनजी प्रदर्शन : ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

२३ भदाै, काठमाडौँ । देशभरको जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ । काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको [Read More…]

‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठक जारी

२३ भदाै, काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत [Read More…]

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न थालियो अन्वेषण थालियो

२३ भदाै, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ [Read More…]

आजदेखि सोह्र श्राद्ध सुरु (फोटो फिचर)

२३ भदौ, काठमाडाैँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (सोमबार) देखि विधिवत् आरम्भ भएको छ । पशुपतिनाथ [Read More…]

भ्रष्टाचारविरुद्ध जेनजीको विशाल प्रदर्शन आज

२३ भदाै, काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, बेतिथि र सरकारले गरेको सामाजिक सञ्जाल बन्दका विरुद्ध जेनजी पुस्ताले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । सोमबार बिहान [Read More…]

आज राति खग्रास चन्द्रग्रहण, यस्तो छ आधुनिक एवं वैज्ञानिक धारणा

२२ भदाै, काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज राति [Read More…]

युट्युबले चासै राखेन, मेटाले भनेको थियो– नेपालको प्रक्रियै झन्झटिलो

२२ भदाै, काठमाडौँ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि ठूला सञ्जालले खासै चासो देखाएका छैनन् । सञ्चार मन्त्रालय स्रोतले [Read More…]

खग्रास चन्द्रगहण आज लाग्दै, साढे ३ घण्टा देखिने

२२ भदाै, काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । [Read More…]

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन, तस्बिरहरू

२२ भदाै, काठमाडौँ । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र [Read More…]

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

२१ भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति [Read More…]

मन्त्रीले नै नैतिकता र मानवीयता बिर्सिएपछि …

२१ भाद्र, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गतको दोस्रो दिन । निर्धारित समयभन्दा एकघण्टा ढिलो महाधिवेशन सत्र सुरु भयो । प्रधानमन्त्रीसमेत [Read More…]

इन्द्रजात्रामा भीआईपीहरूको लर्को, तस्बिरहरू

२१ भाद्र, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। पर्वमा भाग लिन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू [Read More…]

घ्यू भण्डारणका लागि कोल्ड स्टोर सञ्चालन

२१ भाद्र, काठमाडौं । बागलुङमा घ्यूको उचित तापक्रममा भण्डारणका लागि १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरी सञ्चालनमा ल्याइएको छ। जिल्लामा किसानको दूधको [Read More…]

आजको मौसम पूर्वानुमानः देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

२१ भाद्र, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली [Read More…]

मेयर बालेनको व्यंग्यः ‘फेसबुक बन्द गरे नि तनाव हुँदो रै’छ,’

२० भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक बन्द गरिएपछि आफूलाई ‘तनाव’ भएको बताएका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि [Read More…]

फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा

सुष्मा महराले गरेको मेहनतबाट अरु धेरै महिलाहरू प्रभावित हुनुहुन्छ : भवानी राणा २० भदाै, काठमाडौँ । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ शाखा कार्यालय [Read More…]

एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा

२० भदाै, काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरी क्षेत्रमा भारी वर्षा भइरहेको छ। पानी परेपछि महाधिवेशनस्थल बाहिर भएका प्रतिनिधि र कार्यकर्ताहरू तितरवितर [Read More…]

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय

२० भदौ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः निष्क्रिय बनाइने भएको छ । सञ्चार मन्त्रालयमा बिहीबार बसेको [Read More…]