गौशालामा छतमा बसेर आन्दोलन हेरिरहेकी निकिताको छातीमा गोली

०१ असाेज, काठमाडौँ । भदौ २३ को नरसंहार देखेर गौशालामा बस्ने निकिता गौतमलाई खपिनसक्नु भएको थियो। आफ्नै उमेरका युवाहरूलाई भटाभट गोली ठोकिएको घटना चुपचाप सहेर [Read More…]

जेनजी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

०१ असाेज, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ। भदौद् २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाको [Read More…]

मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

०१ असाेज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागर तथा बङ्गालको [Read More…]

आज देशभर सार्वजनिक बिदा

०१ असाेज, काठमाडौँ। सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार [Read More…]

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

३१ भदाै, काठमाडौँ । घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज [Read More…]

संसद् जलेकोमा खुसी मनाउने टिकटकरलाई ७ वटा मुद्दा

३१ भदाै, काठमाडौँ । टिकटकर मनोज केसीलाई गुण्डागर्दी र मिटरब्याजको गरी ७ आपराधिक रेकर्ड फेला परेको छ। संसद् भवन जलेकोमा खुसी मानेर भिडियो बनाउने केसीविरुद्ध [Read More…]

बालेनप्रति हर्कको कटाक्ष : लुकेर खेल्नेलाई गेमर भनिन्छ, लिडर भनिँदैन

३१ भदाै, काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई गेमर भन्दै कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले लुकेर बस्ने [Read More…]

सात सय पाँच कैदीबन्दी पक्राउ

३१ भदौ, इनरुवा (सुनसरी) । सुनसरी रामधुनी नगरपालिका-५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका छन् । यही २३ र २४ [Read More…]

जेनजी प्रदर्शनका कारण बैंकहरुमा धेरै क्षति पुगेको छ, यद्यपि यो समय मनोबल बढाउने होः गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आर्थिक विकासका लागि केन्द्रीय बैंकले सक्दो सहयोग गर्ने बताएका छन् । अर्थमन्त्री डा.रामेश्वर खनालको पदभार कार्यक्रममा अर्थमन्त्रालय पुगेका गभर्नर [Read More…]

प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने

३० भदौ, काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण [Read More…]

महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

३० भदौ, काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पदभार ग्रहण गरेकी छन् । सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण [Read More…]

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय 

३० भदौ, काठमाडौँ ।  नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै [Read More…]

अर्थमन्त्रीको पहिलो निर्णय स् पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने

३० भदौ, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले काम नभएका टुक्रे आयोजना खारेज गरिने बताएका छन् । सोमबार सिंहदरबारस्थित् मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री खनालले [Read More…]

गृहमन्त्री अर्यालयको पहिलो निर्णयः राष्ट्रिय शोक मनाउने, मृतकका परिवारलाई एक लाख किरिया खर्च

३० भदौ, काठमाडौँ । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा एक दिन शोक दिवस मनाउने र राष्ट्रिय झण्डा झुकाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार [Read More…]

नवनियुक्त अर्थमन्त्रीद्वारा पदभार ग्रहण

३० भदौ, काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो मन्त्रालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् । जेनजी आन्दोलको बलमा [Read More…]

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

३० भदौ, काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा [Read More…]

फिल्म हल आजदेखि खुला

३० भदौ, काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुला भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले [Read More…]

तीन मन्त्रीको शपथ आज

३० भदौ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ। राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीत्रय ओमप्रकाश अर्याल रामेश्वर [Read More…]

कसरी बन्यो ‘डिस्कर्ड’ जेनजीको संसद् ?

३० भदौ, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि सुरु भएको आन्दोलनले राजनीतिक संकट उत्पन्न गरेको थियो। यसैबिच, देशको अन्तरिम सरकारको नेतृत्व चयन गर्नका [Read More…]

मन्त्री छनोटमा असहमति राख्दै सुदन समूहले माग्यो प्रधानमन्त्रीको राजीनामा

३० भदौ, काठमाडौँ । मनलाग्दी मन्त्रिमण्डल गठन गरेको भन्दै सुदन गुरुङको समूहले प्रधानमन्त्रीको राजीनामा माग्दै आइतबार राती  बालुवाटार अगाडि नाराबाजी गरेको छ। गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाममा असहमति जनाउँदै [Read More…]