Category: Society
आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
०५ माघ, काठमाडाैँ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । [Read More…]
घट्दै छ चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लियो
०५ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम [Read More…]
राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, घन्टीघरमा पुगेर बालेनले गरे पद बहाली
०४ माघ, काठमाडौँ । पहिलो पटक रास्वपा कार्यालय गएका बालेन्द्र साह केही मिनेट मात्रै बसेर फर्किएका छन् । उनले घन्टीघरमा रहेको घण्टी बजाए भने आफ्नो [Read More…]
क्षतिग्रस्त बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र
०४ माघ, काठमाडौँ । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी [Read More…]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना
०४ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत [Read More…]
राजावादी प्रदर्शनमा आउन भन्दै ५० लाख एसएमएस पठाएर आतंकित पार्ने सेढाईं पक्राउ
०३ माघ, काठमाडौं । एकैदिन ५० लाख एसएमएस पठाएर जनतालाई आतङ्कित पार्ने ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले [Read More…]
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
०३ माघ, काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका [Read More…]
के आधारमा निर्वाचन आयोगले दियो गगन थापालाई मान्यता ?
०२ माघ, काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको पक्षलाई प्रदान गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा [Read More…]
सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन गर्न जाँचबुझ आयोग गठन
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदकाे उपाध्यक्षमा उल्लाह नियुक्त ०२ माघ, काठमाडौँ । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको [Read More…]
गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय
०२ माघ, काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली काँग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो [Read More…]
१० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
०२ माघ, काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू [Read More…]
लामिछानेविरुद्धको मद्दा फिर्ता लिने निर्णयलाई उल्टाउन नेपाल बारले माग
०२ माघ, काठमाडौँ । नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन [Read More…]
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस
०२ माघ, काठमाडौँ । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन [Read More…]
यस्तो रहने छ आजको मौसम
०२ माघ, काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा [Read More…]
जेनजी आन्दोलन: सवारी साधनको दस्तुर र जरिवानामा छुट दिने निर्णय
२९ पौष, काठमाडौँ । बागमती प्रदेश सरकारले सवारी साधनमा लाग्ने कर, दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । बागमती प्रदेश सरकारको पुस १६ [Read More…]
सडक सञ्जालमा जोडिँदै गुर्जा
२८ पुष, म्याग्दी । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका-१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म [Read More…]
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
२८ पुष, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी [Read More…]
विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले गरे हस्ताक्षर
२७ पुष, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कांग्रेस नेता तथा विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले हालसम्म [Read More…]
रहेनन् प्रशान्त तामाङ ‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’
२७ पुष, काठमाडौँ । नेपालीभाषी भारतीय गायक तथा अभिनेता प्रशान्त तामाङ अब हामीमाझ रहेनन् । ४३ वर्षको उमेरमा गायक तामाङको आइतबार भारतको नयाँ दिल्लीमा निधन [Read More…]
जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस [तस्बिरहरू]
२७ पुस, काठमाडौँ । नेपाली सेनाले जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को [Read More…]

