स्पेसएक्सद्वारा भ्याण्डेनबर्गबाट २८ वटा नयाँ स्टारलिङ्क स्याटेलाइट प्रक्षेपण

१४ असाेज, काठमाडौँ । आइतबार (सेप्टेम्बर २८) स्पेसएक्सको फाल्कन ९ रकेटले दक्षिणी क्यालिफोर्नियाको साँझको आकाश उज्यालो बनाउँदै २८ वटा नयाँ स्टारलिङ्क उपग्रहलाई पृथ्वीको तल्लो कक्षामा [Read More…]

नेपाल टेलिकमको काउन्टर दशैं र तिहारको बिदाका दिनहरुमा पनि खुला हुने

१३ असाेज, काठमाडौँ ।सोमबारदेखि शुरु हुने दशैं बिदा तथा कात्तिकमा हुने तिहार बिदाको अवधिमा समेत नेपाल टेलिकमका काउन्टरहरु खुला रहने भएका छन्। नेपाल टेलिकमकाअनुसार सुन्धारास्थित [Read More…]

किशोरकिशोरी प्रयोगकर्ताहरूका लागि फेसबुक र मेसेन्जरमा नयाँ नियमहरू

१३ असाेज, काठमाडौँ । मेटा कम्पनीले फेसबुक र मेसेन्जरमा किशोरकिशोरीहरूलाई समर्पित “टीन अकाउन्टस्” मा सार्न थालेको छ। यसले युवा प्रयोगकर्ताहरूका लागि अभिभावकीय नियन्त्रण र अन्य [Read More…]

विज्ञापन बोर्डको सेवा सुधारमा मन्त्री खरेलको जोड

११ असाेज, काठमाडौँ । विज्ञापन बोर्डलाई थप व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहको सहभागितामा विज्ञापन कर संकलनको व्यवस्था गर्ने विषयमा छलफल भएको छ। सञ्चार तथा सूचना [Read More…]

दशैंका अवसरमा सामसङले घटायो ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य

०९ असोज, काठमाडौं । दशैंको अवसरमा सामसङ नेपालले आफ्ना बहुप्रतीक्षित फोल्डेबल स्मार्टफोनहरू ‘ग्यालेक्सी जेड फोल्ड६’ र ‘ग्यालेक्सी जेड फ्लिप६’ को मूल्य घटाएको छ । यससँगै [Read More…]

इनड्राइभले ल्यायो दशैं विशेष अफर, ड्राइभरहरुलाई लाग्ने छैन सेवा शुल्क

०९ असाेज, काठमाडौँ । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले दशैंलाई लक्षित गर्दै काठमाडौंका ड्राइभर पार्टनरहरूका लागि एक विशेष अफर ल्याएको छ। यस अफरअन्तर्गत, [Read More…]

अष्ट्रेलियाले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै

०८ असाेज, काठमाडौं । अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राख्ने कानुनी प्रक्रिया अगाडि बढाएको छ । यस अन्तर्गत अब ह्वाट्सएप, [Read More…]

साइबर हमलापछि चेक इन सेवा सञ्चालनमा ल्याउन ईयूका विमानस्थलहरुलाई समस्या

०७ असाेज, काठमाडौँ । युरोपका केही ठूला विमानस्थलहरू आइतबार सामान्य सञ्चालन फर्काउन संघर्ष गरिरहेका थिए। ह्याकरहरूले स्वचालित चेक-इन प्रणालीमा व्यवधान पुर्‍याएपछि ब्रसेल्सले सोमबारका आधा उडान [Read More…]

जेडटीईका दुई नयाँ स्मार्टफोन नुबिया ए५६ र ए३६ नेपाली बजारमा, शून्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

०६ असाेज, काठमाडौँ । ग्लोबल टेक कम्पनी जेडटीईले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ सार्वजनिक गरेको छ। दुवै स्मार्टफोनहरू [Read More…]

टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने

०५ असाेज, काठमाडौँ । नियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ [Read More…]

चिकित्सा क्षेत्रमा एआईको क्रान्ति: डेल्फी–टु एम एआईले रोगहरूको पूर्वानुमान गर्ने

०२ असाेज, काठमाडौँ । वैज्ञानिकहरूले ‘डेल्फी–टु एम’ नामक एक नयाँ एआई मोडेल सिर्जना गरेका छन्, जसले भविष्यमा हुन सक्ने १ हजारभन्दा बढी रोगहरूको पूर्वानुमान गर्न सक्ने [Read More…]

तीन दिनका लागि एनटीसीको भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क

२५ भदौ, काठमाडौं । दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले तीन दिनका लागि भ्वाइस कल र इन्टरनेट सेवा निःशुल्क गरेको छ । हाल देशमा उत्पन्न [Read More…]

युट्युबले चासै राखेन, मेटाले भनेको थियो– नेपालको प्रक्रियै झन्झटिलो

२२ भदाै, काठमाडौँ । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि ठूला सञ्जालले खासै चासो देखाएका छैनन् । सञ्चार मन्त्रालय स्रोतले [Read More…]

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन, तस्बिरहरू

२२ भदाै, काठमाडौँ । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र [Read More…]

ओपनएआईले दिनेछ रोजाइको काम, एआईबाट हुनेछ सबैलाई फाइदा

२२ भदाै, काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले नयाँ र ठुलो तयारी सुरु गरेको छ। आगामी दिनमा कम्पनीले एआई सञ्चालित हायरिङ प्लेटफर्म अनावरण गर्नेछ। यो प्लेटफर्मले [Read More…]

एक्स र विच्याट सम्पर्कमा

२१ भदाै, काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयपछि दर्ताका लागि एकपछि अर्को सामाजिक सञ्जाल सम्पर्कमा आउन थालेका छन्। अर्बपति एलन मस्कको [Read More…]

राकुटेन भाइबर: एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध

२१ भाद्र, काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दाविश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा [Read More…]

मेयर बालेनको व्यंग्यः ‘फेसबुक बन्द गरे नि तनाव हुँदो रै’छ,’

२० भदाै, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक बन्द गरिएपछि आफूलाई ‘तनाव’ भएको बताएका छन् । सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि [Read More…]

सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय

२० भदौ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत नभएका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्म क्रमशः निष्क्रिय बनाइने भएको छ । सञ्चार मन्त्रालयमा बिहीबार बसेको [Read More…]

सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने सरकारको निर्णय, कुन-कुन सामाजिक सञ्जाल चल्छन् ? कुन चल्दैनन् ? (सूचीसहित)

टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा १९ भदौ, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको [Read More…]