Browsing Category

Politics

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले…

ऐन कार्यान्वयन मापन गर्दै संसदीय समिति

१६ जेठ, काठमाडौं । राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिले ऐन-कानुन मापनका सन्दर्भमा बालबालिकाको सम्मानजनक सहभागिताको विषयमा भएको व्यवस्था र कार्यान्वयनको अवस्थाबारे अध्ययन अघि बढाउने…

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

१६ जेठ, सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने दाबी गरेका छन्। चौतारा अस्पतालको…

सर्वोच्चको परमादेशअनुसार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे पुनः नियुक्त

१६ जेठ, काठमाडाैं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन। प्रदेश प्रमुख डिल्लीराज भट्टले…

गृहमन्त्रीको घोषणा कार्यान्वयनमा, मापसे गरी समातिएकालाई स्वयंसेवकका रुपमा खटाइयो सडकमा

१६ जेठ, काठमाडौं । गणतन्त्र दिवसका अवसरमा गृहमन्त्री रवि लामिछानेले घोषणा गरेको मापसे गरी सवारी चलाएर समातिएकालाई ट्राफिक व्‍यवस्थापनका लागि स्वयंसेवकका रुपमा घटाउने निर्णय आजैदेखि…

गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता विरूद्धको सुनुवाइ स्थगित

१६ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी सम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिटको सुनुवाइ…

गृहमन्त्री र महान्यायाधीवक्ता विरूद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

१६ जेठ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी कुनै जाहेरी अभियोजन नपरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र खारेज गर्न माग गरिएको रिट सर्वोच्‍च…

८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की

१६ जेठ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आठ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने बताएका छन् । बुधवार…

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आग्रह

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । हिमाल संरक्षण गर्न सबै क्षेत्र र…

यस्तो बन्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको टीओआर

१४ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४…

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

१५ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…

बजेट भाषण दुई घण्टा पछि सर्‍यो

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट…

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

१४ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय,…

गिरिबन्धु टि–इस्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

१४ जेठ, काठमाडौं । गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिले नेकपा एमालेका नेताहरु रुष्ट भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले,…

सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा सत्तारुढ दल

१४ जेठ, काठमाडौं । सत्तारुढ दलहरु सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा जुटेको छ । नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल…

सत्तापक्ष र विपक्षको संयुक्त बैठक बालुवाटारमा जारी

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले…

सहमतिका लागि कांग्रेसले अडान छोड्नुपर्छ : महेश बर्तौला

१३ जेठ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा गृहमन्त्रीको नाम राख्न नसकिने बताएका छन् । संसदीय छानबिन समितिको…

ओली गिरिबन्धु प्रकरणमा जोगिन रविलाई सहकारीमा साथ दिँदैछन् : विश्वप्रकाश शर्मा

१३ जेठ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागिपरेको आरोप…

सत्ता गठबन्धनको व्‍यवहार निरंकुशताउन्मुख : गगन थापा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको व्‍यवहार निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा प्रेस युनिनयनले आयोजना गरेको…

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, ५ हजार सहभागी हुने

१३जेठ, काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ। आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार…