Category: Politic
औचित्य पुष्टि हुनेगरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
०१ पौष, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य [Read More…]
केन्द्रीय सदस्यमा कान्छी उम्मेदवार बनेकी एलिसा गौतम
२९ मंसिर, विराटनगर । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा पुराना र पाका नेताहरूको भीडमा एक २९ वर्षीया युवा इन्जिनियरको उम्मेदवारीले धेरैको ध्यान खिचेको छ । पार्टी [Read More…]
एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता
२९ मंसिर, काठमाडौँ। नेकपा (एमाले) को अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको [Read More…]
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्तो छ तयारी
१० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो [Read More…]
मिराज ढुंगाना समूहले किन मागिरहेको छ, प्रधानमन्त्री कार्कीको राजीनामा ?
२३ मंसिर, काठमाडौँ । फरक–फरक जेनजी समूहमध्ये एक मिराज ढुंगानाको ९गरिखान देऊ० समूहले पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागिरहेको छ । गत भदौ २३ [Read More…]
राष्ट्रपति पौडेलले दिए निर्वाचनका लागि सेना परिचालनको स्वीकृति
१२ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को ८ गतेको निर्णय बमोजिम फागुन [Read More…]
प्रधानमन्त्री कार्कीको सचिवालयबाट प्रमुख स्वकीय सचिव श्रेष्ठको श्रीमतीसहित १४ जनालाई हटाइयो
११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट संख्या कटौती गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको [Read More…]
जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने २६७ जना पक्राउ
०९ मंसिर, काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् । जिल्ला [Read More…]
बर्सेनि ४० अर्बका परियोजना स्वीकृत गराउने एनजीओ आइएनजीओमाथि जेन जी आन्दोलनपछि किन उठ्यो प्रश्न
०८ मंसिर, काठमाडौँ । समाज कल्याण परिषद्ले जेन जी आन्दोलनपछि आफूसँग माग गरिएका विवरण जाँचबुझ आयोगलाई बुझाएको भए पनि त्यसका सदस्यहरूले अहिले नै आफूहरू केही भन्न [Read More…]
काठमाडौंमा कार्यक्रम गर्दै एमाले : ओली प्रमुख अतिथि, प्रशासनको अनुमति विचाराधीन
०५ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले आज र भाेलि काठमाडौँमा दुई वृहत् कार्यक्रमको आयोजना गर्दैछ । आज बिहान ११ बजे एमालेको नेसनल भोलिन्टियर फोर्सले कार्की [Read More…]
चुनावमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आग्रह
०२ मंसिर, काठमाडाैँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आगामी निर्वाचनमा विद्यालय र बालबालिकालाई प्रयोग नगर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कार्यवाहक [Read More…]
जेनजी आन्दोलनमा तोडफोड गर्ने थप ५ जना पक्राउ
०२ मंसिर, काभ्रेपलाञ्चोक । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न [Read More…]
मध्यरातमा दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
०२ मंसिर, काठमाडाैँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डु र काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा [Read More…]
काठमाडौँ उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीकाे छलफल
०१ मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग सोमबार साँझ बालुवाटारमा छलफल गरेकी [Read More…]
जेनजी आन्दोलन : क्षतिको विवरण पठाउन सबै स्थानीय तहलाई पत्राचार
३० कात्तिक, काठमाडाैँ । सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ [Read More…]
कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी
२९ कार्तिक, काठमाडाैँ । गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबारेको किताब ‘केपी शर्मा ओली : सपना, संघर्ष र [Read More…]
कांग्रेस सभापति देउवा दम्पत्ति स्वदेश फिर्ता
२९ कार्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा आरजु राणा देउवा सिङ्गापुरमा थप उपचारपछि स्वदेश फर्किएका छन् । [Read More…]
मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हट्दै
२७ कार्तिक, काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गराउँदा व्यक्तिको जैविक तथ्याङ्क अर्थात ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन [Read More…]
अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र
२४ कार्तिक, हेटौंडा । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ । [Read More…]
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै
२४ कार्तिक, काठमाडौं । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग [Read More…]

