सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका [Read More…]

देशभर कर्फ्यू जारी

२५ भदाै, काठमाडौँ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा [Read More…]

वायुसेवा सञ्चालक सङ्घले भन्यो : जस्तो सुकै विषम परिस्थितिमा पनि सेवाका लागि तयार छौँ

२५ भदाै, काठमाडौँ । वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ। सङ्घका अध्यक्ष मनोज कार्कीले मंगलबार एक [Read More…]

सेनाको आग्रह-अराजक गतिविधि देखिए ९८६३०२९०२९ मा सन्देश पठाउनू

२५ भदौ, काठमाडौं । देशमा शान्तिसुरक्षा तथा अमन चयन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क [Read More…]

आगजनीमा परेसँगै अनलाइन पोर्टल इकान्तिपुर बन्द

२५ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ । प्रदर्शनकारीहरुले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनको पहिलो, आठौ र [Read More…]

आज जेनजीसँग वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

२५ भदौ, काठमाडौं । वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग [Read More…]

लुटपाटमा संलग्न २१ जना पक्राउ

२५ भदौ, काठमाडौं । गएराति काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुटपाटका घटना भएका छन् । लुटपाटमा संलग्न २१ जना पक्राउ परेका छन् । काठमाडौं तथा भक्तपुरका [Read More…]

काठमाडौँ जलेको दिन – प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति

२५ भदाै, काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए [Read More…]

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

२५ भदौ, काठमाडौं । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत [Read More…]

जेनजीको प्रदर्शन – मनाइएन बिपी जयन्ती

२५ भदौ, काठमाडौँ । जेनजीको प्रदर्शनका कारण नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११२औँ जन्मजयन्तीका अवसरमा कुनै कार्यक्रम हुन सकेन । बिपी सङ्ग्रहालय सुन्दरीजलमा प्रत्येक [Read More…]

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी

२५ भदाै, गण्डकी । जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कफ्र्यु आदेश [Read More…]

सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल

२४ भदौ, काठमाडौं । जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ। सोमबार साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि नेपाली सेनाले संसद [Read More…]

राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले

२४ भदौ, काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा [Read More…]

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

२४ भदाै, काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् । प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि [Read More…]

प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो 

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल [Read More…]

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ । सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन [Read More…]

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री [Read More…]

पूर्वीनाका साँगाबाट यातायातका साधनलाई उपत्यका प्रवेशमा रोक

२४ भदा, काभ्रेपलाञ्चोक । काठमाडौँ उपत्यकाको पूर्वीनाका काभ्रेको साँगामा यातायातका साधानलाई आज बिहानदेखि उपत्यका प्रवेशमा रोक लगाइएको छ । आज बिहानदेखि उपत्यकाका तीनै जिल्ला भक्तपुर, [Read More…]

शोकमा देशभरका फिल्म हल बन्द

२४ भदाै, काठमाडौं । चलचित्र संघको आह्वानमा मंगलबार देशभरका फिल्म हलहरू बन्द भएका छन् । जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा हल [Read More…]

रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप [Read More…]