पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण

०४ कार्तिक, काठमाडाैँ । ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा अवस्थित पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण गरिएको छ। एक विदेशी नागरिकसहित पाँच जनाको आरोहण दलले ६,८६८ मिटर [Read More…]

जेनजी आन्दोलनपछि भारतबाट भित्रियो पटका, जताततै विस्फोटको आवाज मात्रै

०४ कार्तिक, विराटनगर । तिहारको उज्यालो र रंगीन दीपमालाबीच सोमबार (लक्ष्मी पूजा)को राति पूर्वका सहरहरु पटकाका ठुल्ठूला आवाजले थर्थराए। कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका विभिन्न [Read More…]

अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप

०४ कार्तिक, काठमाडाैँ । जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। चीनको [Read More…]

काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना

०४ कार्तिक, काठमाडाैँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको [Read More…]

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च, मृतकका ५३ परिवारलाई पठाइयो राहत

०४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या [Read More…]

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

०४ कात्तिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ । रघुगङ्गा [Read More…]

तिहार बिदामा पनि विद्युत प्राधिकरण खुला, बक्यौता बुझाउन सकिने

०४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारको सार्वजनिक बिदाको दिन पनि उद्योगहरुले बक्यौता रकम तिर्न सक्ने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले [Read More…]

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

०४ कार्तिक, बागलुङ । बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि [Read More…]

निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

०४ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना [Read More…]

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

०४ कार्तिक, काठमाडाैँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो [Read More…]

आज देशभर मौसम सफा रहने

०४ कार्तिक, काठमाडाैँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा [Read More…]

देशै झिलिमिली १३ तस्बिरमा

०३ कार्तिक, काठमाडाैँ । तिहारको लक्ष्मीपूजासँगै राजधानी उपत्यका मात्रै होइन देशै धपक्कै बलेको छ। उज्यालोको पर्व तिहारमा घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको [Read More…]

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

०३ कार्तिक, काठमाडाैँ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । उक्त [Read More…]

महाकविको व्यक्तित्व र कृतित्वको समीक्षा

०३ कार्तिक, काठमाडाैँ । नेपाली साहित्यका विराट व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वबारे समीक्षा गरिएको छ । रत्न पुस्तकालयद्वारा आयोजित [Read More…]

विपिनको पार्थिव शरीर आज स्वदेश ल्याइँदै

बन्धक अवस्थामै मारिएको पुष्टि ०३ कार्तिक, काठमाडौँ। प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा मारिएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज स्वदेश ल्याइँदैछ । आज दिउँसो [Read More…]

इतिहासमा: कुकुर कसरी मानिसको असल साथी बन्यो ?

०३ कार्तिक, काठमाडौँ। पाल्तु कुकुर (क्यानिस लुपस फ्यामिलियारिस) ले मानव इतिहासमा हाम्रो सबैभन्दा पुरानो पशु साथीको रूपमा एक अद्वितीय स्थान राख्दछ। अन्य पाल्तु जनावरहरूको उत्पत्ति [Read More…]

नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, कार्यदलले तिहार बिदामा पनि काम गर्ने

०३ कार्तिक, काठमाडौँ। पारिश्रमिकलगायत विभिन्न माग पूरा गर्न सङ्घर्षरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवम् स्वास्थ्य तथा [Read More…]

प्रधानमन्त्री कार्कीद्वारा शुभकामना

०३ कार्तिक, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, [Read More…]

आज कुकुर तिहार र नरक चतुर्दशी

यमराजको दूतलाई पूजा र नरक नजान गरिने स्नान ०३ कात्तिक, काठमाडौँ। तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। [Read More…]

तिहारको तेस्रो दिन आज धन धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै

०३ कार्तिक, काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाईंदैछ । आज बिहानै घर सफा सुग्घर [Read More…]