चन्द्रागिरी हिल्स तथा केवलकार शनिबारदेखि पुनः सञ्चालनमा

२२ कार्तिक, काठमाडौँ । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। [Read More…]

बिहार राज्यमा चुनाव, नेपाल-भारत सीमा नाका बन्द

२२ कार्तिक, काठमाडौँ । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधान सभा निर्वाचनका लागी रौतहटको नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन [Read More…]

प्रधानमन्त्री कार्की र मन्त्रीहरुको सहभागितामा अर्थ नीतिबारे आज बृहत छलफल हुने

जेनजी आन्दोलनपश्चात् देशको समग्र आर्थिक अवस्था र आगामी कार्यदिशा निर्धारणका उद्देश्यसहित आयोजना गरिएको सो बहसमा सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाउन छलफल भइरहेको महासंघले [Read More…]

पूर्वमन्त्री तथा कांग्रेस नेता अफताब आलमको निधन

२२ कार्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ । उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्यमा समस्या देखिएपछि विगत एक महिनादेखि [Read More…]

कस्तो रहला आजको मौसम ?

२२ कार्तिक, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया [Read More…]

मन्त्रिपरिषद्को निर्णयबाटै एमसीसी परियोजनामा आवद्ध कम्पनीहरूलाई आयकर छुट

२१ कार्तिक, काठमाडाैँ । नेपाल सरकारले एमसीसी कम्प्याक्टअन्तर्गत एमसीए–नेपालमार्फत कार्यरत निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालु आर्थिक वर्ष २०८२/०८३ का लागि आयकर छुट दिने निर्णय गरेको [Read More…]

भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको स्वीकार गर्‍यो रास्वपाले

२१ कार्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूकै सक्रियता रहेको स्वीकार गरेको छ । शुक्रबार चितवनमा [Read More…]

मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध

२१ कार्तिक, मुस्ताङ । डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय [Read More…]

सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

२१ कार्तिक, काठमाडाैँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले [Read More…]

नेपाल स्काउटको जग्गामा रहेको अवैध संरचना र मालसामान सात दिनभित्र हटाउन निर्देशन (सूचनासहित)

२० कार्तिक, काठमाडाैँ । नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने सरकारले तयारी गरेको छ । नेपाल स्काउटले बिहीबार सूचना जारी गरी काठमाण्डु [Read More…]

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

२० कार्तिक, खलङ्गा (दार्चुला) । दार्चुलाका आठ हजार ९२८ जना बालबालिकालाई भिटामिन ‘ए’ र आठ हजार ५८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य [Read More…]

बेवास्तामा रानीमहल, भित्तामा लेउ, प्राङ्गणमा फोहोर (तस्बिरहरू)

१९ कार्तिक, पाल्पा । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रङ्ग उडेर भित्तामा लेउ लाग्न थालेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले बेवास्ता गर्दा यहाँको सरसफाइ [Read More…]

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

१९ कार्तिक, कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन [Read More…]

फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

१९ कार्तिक, काठमाडौँ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय ५८ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात गरेको छ। रूपन्देहीमा [Read More…]

अब काठमाडौंका यी १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

१९ कार्तिक, काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा [Read More…]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

१९ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली [Read More…]

बालबालिकाका विषयलाई निर्वाचन घोषणापत्रमा प्राथामिकता दिन माग

१८ कार्तिक, काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक पार्टीबाट जारी हुने घोषणापत्रमा [Read More…]

महानगरले किन बन्द गरायो ओम अस्पतालको क्यान्टिन? [तस्बिरसहित]

अस्पताल प्रशासनले भन्यो- क्यान्टिन सञ्चालक परिवर्तन भएको छ‚ मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याउँछौँ १८ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि [Read More…]

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

१८ कार्तिक, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छन्। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी हुँदा नागरिकता पनि [Read More…]

सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, भित्र कहाँ बन्दै छ प्रिफ्याब भवन?

१८ कार्तिक, काठमाडौँ । सिंहदरबार परिसर बाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार भित्र जाने पक्का भएको छ। सरकारले स्वास्थ्य मन्त्रालयलाई सिंहदरबार [Read More…]